काठमाडौँ, २७ मंसिर । नेपाल आँखा अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ ।
एक सूचना प्रकाशित गर्दै अस्पतालले अप्थाल्मिक एसिस्टण्ट केही र कम्युनिटी हेल्थ वर्कर दुई जनाको लागि विज्ञापन प्रकाशित गरेको छ ।
पुस ७ गतेभित्र दरखास्त दिन सकिने अस्पताल प्रशासनले जनाएको छ ।
हेरौँसूचनाः
