काठमाडौ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका लागि स्वास्थ्यकर्मीको माग भएको छ ।
। अस्पतालले छैटौँ तहमा आइटी अफिसर एकजना र पाचौँ तहमा अप्थाल्मिक एसिस्टेन्टका लागि आवेदन माग गरिएको छ ।
करार सेवामा नियुक्तिका लागि अस्पतालले आवेदन माग गरेको हो ।
इच्छुक योग्यता पुगेका व्यक्तिले पुस ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने मंगलबार सूचना प्रकाशन गरी अस्तपालले जानकारी दिएको छ ।
हेरौंसूचना:
