मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले केही स्वास्थ्यकर्मी माग गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै ६ पदमा कर्मचारी माग गरेको हो। सूचनामा उल्लेख भएअनुसार प्रतिष्ठानले कन्ल्टेन्ट सर्जन, कन्सलटेन्ट साइक्यट्रिस्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट, फार्मेसी सुपरभाइजर, स्टाफ नर्समा १ र १ नियुक्त गर्न लागेको हो। कोभिड आइसियूमा तथा अन्य सेवाका लागि काम गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ।
इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिइसक्नुपर्ने छ।
