• सोमबार, २ कात्तिक २०८३
  • images

    मनमोहन कार्डियोथोरासिक सेन्टरका लागि स्वास्थ्यकर्मी माग,पुस २६ भित्र आवेदन दिनुपर्ने

    मनमोहन कार्डियोथोरासिक सेन्टरका लागि स्वास्थ्यकर्मी माग,पुस २६ भित्र आवेदन दिनुपर्ने

    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    हेल्दीखबर
    मंगलबार, पुस २० २०७८
    मनमोहन कार्डियोथोरासिक सेन्टरका लागि स्वास्थ्यकर्मी माग,पुस २६ भित्र आवेदन दिनुपर्ने

    काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले सिनियर हाउस अफिसरको माग गरेको छ। 
    सेन्टरले  सूचना प्रकाशित गर्दै यही पुस २६ गतेसम्म आवेदन दिन सकिने र २७ गते नै अन्तर्वार्ता हुने गरी दरखास्त आह्वान गरेको जनाएको छ।
    थप जानकारीको लागि www.mevtc.org.np वा  सेन्टरको सूचना पाटीमा हेर्न सकिन्छ ।5d019156dbccb507659018c576bdb276.jpeg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार