काठमाडौं । नेपाल नेत्रज्योति संघ अन्तर्गतको हिमालय आँखा अस्पताल पोखरामा स्वास्थ्यकर्मी माग भएको छ। अस्पतालले एक सूचना जारी गर्दै उपप्राध्यापक २, प्रयोगशाला अधिकृत १, प्रयोगशाला सहायक २ र नेत्र सहायक १ जना गरि ६ जना स्वास्थ्यकर्मी माग गरेको हो। सूचना अनुसार परिक्षा लिखित ,अन्तर्वार्ता र प्रयोगात्मक समेत हुनेछ। असार १५ गतेसम्म आवेदन दिन सकिनेछ।
हेरौंसूचना: