• सोमबार, १५ भदौ २०८३
  • images

    लोकसेवा आयोगद्वारा १९ डाक्टरका लागि विज्ञापन  

    लोकसेवा आयोगद्वारा १९ डाक्टरका लागि विज्ञापन  

    हेल्दीखबर
    बुधबार, फागुन ४ २०७८
    हेल्दीखबर
    बुधबार, फागुन ४ २०७८
    लोकसेवा आयोगद्वारा १९ डाक्टरका लागि विज्ञापन  
    फाइल फोटाे

    काठमाडौं । लोकसेवा आयोगले ११ जना मेडिकल अधिकृत र ८ पशु चिकित्सकका लागि आवेदन  खुलाएको छ । बागमती प्लोकसेवाआयोगले  सूचना प्रकाशन गरी आवेदन खुल्ला गरेको हो । 

    विज्ञापनमा  ८औँ तहका ११ मेडिकल अधिकृत माग गरिएको छ । साथै छैटौँ तहका ८ जना पशु चिकित्सक पनि आयोगले माग गरेको छ । 
    स्थानीय तहका लागि आयोगले चिकित्सकको विज्ञापन खुलाएको हो । c1b86d1299ae9bcf15c11e20b42e3b83.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार