काठमाडौं । जिल्ला अस्पताल ताप्लेजुङमा एक जना नर्स र एक जना हेल्थ असिस्टेन्टको लागि आवेदन माग भएको छ। अस्पतालले सूचना जारी गर्दै नर्स र हेल्थ असिस्टेन्ट माग गरेको हो। इच्छुकले सूचना प्रकाशित भएको मितिले सात दिन भित्र आवेदन दिन सक्नेछन् । हेरौंसूचना:
संचार रजिस्ट्रार कार्यालय दर्ता नम्बरः 00116 सम्पादक : भावना भट्टराई
भक्तपुर , सूर्यविनायक २ healthykhabar@gmail.com
सम्पर्क नम्बरः ९८४९१५१३१३
© 2026 All right reserved to Healthykhabar.com | Site By : SobizTrend