• बिहीबार , ५ कात्तिक २०८३
  • images

    राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग, सात दिन भित्र व्यववसायिक कार्ययोजना सहित दरखास्त दिनुपर्ने

    राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग, सात दिन भित्र व्यववसायिक कार्ययोजना सहित दरखास्त दिनुपर्ने

    हेल्दीखबर
    बुधबार, पुस ७ २०७८
    हेल्दीखबर
    बुधबार, पुस ७ २०७८
    राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग, सात दिन भित्र व्यववसायिक कार्ययोजना सहित दरखास्त दिनुपर्ने


    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको छ । 
    स्वास्थ्य मन्त्रालय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति सिफारिस समितिको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै उपकुलपतिको लागि आवेदन माग गरेको हो । 
    मन्त्रालयले सात दिन भित्र सिफारिस समितिको सचिवालयमा आवेदन पेश गर्न सक्नेछन् । 
    मन्त्रालयले प्रतिष्ठानको उपकुलपति हुनलाई आवेदन साथ व्यवसायीक कार्ययोजना पेश गर्नुपर्ने जनाएको छ । 
    त्यस्तै स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्यको नियुक्ति मनोनयन सम्बन्धि मापदण्ड २०७३ को दफा नौ को उपदफा दुई बमोजिम उपकुलपतिको नियुक्ति सम्बन्धि कार्यविधि अनुसार आवस्यक योग्यता हुनुपर्नेछ । 
    हेरौंसूचनाः 2021-12-22-12-19-26-9.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार