लोकसेवा आयोगद्धारा आवेदन माग
काठमाडौ । नर्स लगायत विभिन्न स्वाथ्यकर्मीहरुका लागि लोकसेवा आयोगले स्थायी सेवाको लागि आवेदन माग गरेको छ ।
सुदूरपपश्चिम लोकसेवा आयोगले स्वास्थ्य सेवा तर्फको चौथो तहमा २६६ स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको हो ।
स्वास्थ्य सेवाको चौथो तह नर्सिङ,अहेव, अनमी लगायतका पदमा खुला तथा समावेशी प्रतियोगात्मक मार्फत स्थायी पदपूर्ति गरिने आयोगले जनाएको छ ।
दरखास्त दिने अन्तिम मिति जेठ ३१ गते तोकिएको छ । दोब्बर दस्तुर तिरेर असार ७ गतेसम्म दरखास्त दिन समय दिइएको छ।
हेरौंसूचनाः
