• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य सेवातर्फ १२ औं तहमा बढुवाका लागि आवेदन माग, १५ दिन भित्र विवरण बुझाउनुपर्ने 

    स्वास्थ्य सेवातर्फ १२ औं तहमा बढुवाका लागि आवेदन माग, १५ दिन भित्र विवरण बुझाउनुपर्ने 

    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    हेल्दीखबर
    आइतबार, असोज १० २०७८
    स्वास्थ्य सेवातर्फ १२ औं तहमा बढुवाका लागि आवेदन माग, १५ दिन भित्र विवरण बुझाउनुपर्ने 

    काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तहमा बढुवा गर्नका लागि प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै निवेदन माग गरेको छ । आइतबार  सूचना निकाल्दै मन्त्रालयले १५ दिन भित्र विवरण बुझाउन सुचित गरेको हो। यसका लागि ११ तह भएर पाँच वर्ष काम गरेको हुनुपर्ने छ ।
    सूचना अनुसार  मसान्तसम्म न्यूनतम पाँच वर्ष सेवा अवधि पूरा भएका एघारौँ तहका अधिकृत कर्मचारीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वढुवासम्बन्धी व्यक्तिगत विवरण फारम भरेर बुझाउनु होला ।
    मन्त्रालयले बाह्रौँ तहको रिक्त पद संख्या तीनमा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताका आधारमा बढुवा गर्न लागेको जनाएको छ । 12taha.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार