• सोमबार, १५ भदौ २०८३
  • images

    संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज

    संस्कृतिविद् सत्यमोहन जोशी डिस्चार्ज

    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
    हेल्दीखबर
    सोमबार, फागुन २ २०७८
    संस्कृतिविद्  सत्यमोहन जोशी डिस्चार्ज


    काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबारदेखि उहाँ किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । जोशीको छातीमा निमोनिया देखिएपछि अस्प्ताल भर्ना गरिएको थियो । उपचारका क्रममा जोशीको मुटु र पिसावमा समस्या देखिएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार