काठमाडौं, ४ फागुन । त्रिवि शिक्षण अस्पतालले करार सेवामा नियुक्तिका लागि स्वास्थ्यकर्मी माग गरेको छ ।
अस्पतालले सूचना जारी गरी १५ स्वास्थ्यकर्मी माग गरेको हो ।
फार्मेसी, प्याथोलोजी र रेडियोग्राफी सेवाका लागि ५/५ जना कर्मचारी माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारले फागुन १८ गतेभित्र आवेदन दिन भनिएको छ ।
हेरौं सूचना: