• मंगलबार, ३ कात्तिक २०८३
  • images

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    आइतबार, कात्तिक १ २०८३
    आइतबार, कात्तिक १ २०८३
    पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

    काठमाडाैँ १ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । 

    उहाँ आइतबार  ह्याम्स अस्पतालमा भर्ना हुनुभएको हो ।

    images

    मुटुसँग सम्बन्धित सामान्य समस्याको कारण खनाल अस्पताल भर्ना हुनुभएको हो। 
    उहाँका स्वकिय सचिव मिलन उपाध्यायले खनाल अस्पताल भर्ना हुनुभएको पुष्टि गर्नुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार