• सोमबार, १५ भदौ २०८३
  • images

    आठ लाख मात्रा खोप आइपुग्यो 

    आठ लाख मात्रा खोप आइपुग्यो 

    हेल्दीखबर
    शुक्रबार, साउन १५ २०७८
    हेल्दीखबर
    शुक्रबार, साउन १५ २०७८
    आठ लाख मात्रा खोप आइपुग्यो 


    काठमाडौ । सरकारले चीनसँग खरिद गरेको  थप आठ लाख मात्रा खोप आएको छ ।  नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजमार्फत शुक्रबार दिउँसो आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको हो । परिवार कल्याण महाशाखा खोप शाखा प्रमुख डा. झलक गौतमले चीनबाट थप आठलाख मात्रा खोप आएको जानकारी दिनुभयो । 
      यसअघि सरकारले ३२ लाख मात्रा खोप ल्याइसकेको छ । सरकारले चीनसँग खरीद गरेको ४० लाख मात्रा खोपमध्ये शुक्रबार आठलाख मात्रा खोप आइपुगेको हो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार