• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी अस्पतालमा नर्स सहित ९ जना स्वास्थ्यकर्मी आवस्यकता, साउन ६ गतेभित्र आवेदन दिन सकिने

    सरकारी अस्पतालमा नर्स सहित ९ जना स्वास्थ्यकर्मी आवस्यकता, साउन ६ गतेभित्र आवेदन दिन सकिने

    हेल्दीखबर
    बुधबार, असार २९ २०७९
    हेल्दीखबर
    बुधबार, असार २९ २०७९
    सरकारी अस्पतालमा नर्स सहित ९ जना स्वास्थ्यकर्मी आवस्यकता, साउन ६ गतेभित्र आवेदन दिन सकिने
    इलाम अस्पताल

    काठमाडौ । सरकारी अस्पतालले नर्स सहित अन्य स्वास्थ्यकर्मी करार सेवामा माग गरेको छ । 
    प्रदेश एक स्वास्थ्य मन्त्रालय अन्र्तगत इलाम अस्पतालले स्टाफ नर्स तीन जना, हेल्थ असिष्टेन्ट २ जना, फार्मेसी सहायक २ जना, रेडियोग्राफर १ जना, ल्याब टेक्नििसियन १ जना गरी ९ पदमा दरखास्त आहन गरेको छ । 
    अस्पतालको सूचना अनुसार साउन ६ गतेभित्र आवेदन दिन सकिनेछ । 
    हेरौं अस्पतालले निकालेको सूचनाःilam vacancy.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार