• सोमबार, १५ भदौ २०८३
  • images

    सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    हेल्दीखबर
    शुक्रबार, जेठ २७ २०७९
    हेल्दीखबर
    शुक्रबार, जेठ २७ २०७९
    सडक भासिएपछि बिरामीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
    फाईल तस्वीर

    काठमाडौं । गोरखाको बारपाकका एक बिरामीलाई हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ  ल्याइएको छ।  उच्च रक्तचापका बिरामी ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकोप्टरबाट आज काठमाडौँ ल्याइएको हो।

    तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक आज बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध छ।

    सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकोप्टर मगाएर काठमाडौ ल्याइएको परिवारले जनाएका छन्। रासस

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार