• बुधबार, ४ कात्तिक २०८३
  • images

    बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण

    बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण

    बुधबार, साउन १६ २०८१
    बुधबार, साउन १६ २०८१
    बिरामी लिएर उडेको हेलिकोप्टर आकस्मिक अवतरण

    सुर्खेत, १६ साउन ।  बिरामी ल्याएर   डोल्पाबाट आएको  हेलिकप्टर सुर्खेतमा आकस्मिक रुपमा धान खेतमा अवतरण भएको छ। 

    डोल्पाबाट आएको हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका  अनुसार  हेलिकप्टर सुरक्षित रहेको छ। 

    images

    बिरामीलाई त एम्बुलेन्समार्फत अस्पतालतर्फ लगिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार