काठमाडौं । ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ ।
अस्पतालको सूचना अनुसार असिष्टेन्ट फर्मासिष्ट ५ जना, असिष्टेन्ट म्यानेजमेन्ट १ जना, असिष्टेन्ट कल सेन्टर २ जना गरी कुल ८ जनाको लागि दरखास्त आहन गरेको छ ।
इच्छुकले २ जुन २०२२ अथात् जेठ १९ गते भित्र आवेदन दिनसक्नेछन् ।
हेरौंसूचनाः