• सोमबार, १५ भदौ २०८३
  • images

    शहिद मेमोरियल अस्पतालमा स्टाफ नर्स तथा एचए सहित स्वास्थ्यकर्मी आवस्यकता

    शहिद मेमोरियल अस्पतालमा स्टाफ नर्स तथा एचए सहित स्वास्थ्यकर्मी आवस्यकता

    हेल्दीखबर
    शुक्रबार, पुस १६ २०७८
    हेल्दीखबर
    शुक्रबार, पुस १६ २०७८
    शहिद मेमोरियल अस्पतालमा स्टाफ नर्स तथा एचए सहित स्वास्थ्यकर्मी आवस्यकता

    काठमाडौ । कलंकीस्थित शहिद मेमोरियल अस्पतालले स्टाफ नर्स सहित विभिन्न पदमा स्वास्थ्यकर्मी माग गरेको छ ।
    अस्पतालले स्टाफ नर्स केही,एचए केही,ल्याब असिष्टेन्ट केही,डेन्टल सहायक केही,रिसेप्सेनिष्ट केही र ओपिडी सहायक केही पदमा माग गरेको हो । 
    अस्पतालले सातदिन भित्र दरखाास्त दिन सूचना प्रकाशित गरेको छ । 
    अस्पतालले ०१५२१९९३४÷ ०१५२१८९२१÷०१५२१९९३५ र ९८५१३११९३४ मा सम्पर्क गर्न भनेको छ ।
    हेरौंसूचनाः 

    ha.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार