काठमाडौ । एक नीजि अस्पतालका लागि स्टाफ नर्सको आवस्यकता परेको छ ।
पोखरास्थित मेट्रोसिटी हस्पिटलका लागि पाँचजना स्टाफ नर्सको आवस्यकता परेको हो ।
सूचना अनुसार पोष्ट अपरेटिभ वार्डमा दुईजना, अपरेसन थिएटरमा एक जना, जनरल वार्डमा एक जना र बच्चा वार्डमा एकजना गरी पाँचजना नर्सको माग भएको हो ।
सम्बन्धित वार्डमा काम गर्न छ महिनाको अनुभव चाहिने सूचनामा उल्लेख छ । वैशाख २२ गतेभित्र दरखास्त बुझाउनका लागि अस्पतालले सूचना जारी गरेको छ ।
हेरौंसूचनाः
