• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    कान्ति अस्पतालमा २० जना नर्स आवस्यक, भदौ ३१ सम्म आवेदन दिन सकिने

    कान्ति अस्पतालमा २० जना नर्स आवस्यक, भदौ ३१ सम्म आवेदन दिन सकिने

    हेल्दीखबर
    शुक्रबार, भदौ १७ २०७९
    हेल्दीखबर
    शुक्रबार, भदौ १७ २०७९
    कान्ति अस्पतालमा २० जना नर्स आवस्यक, भदौ ३१ सम्म आवेदन दिन सकिने


    काठमाडौ ।  महाराजगन्जस्थित कान्ति बाल अस्तपालले नर्सको माग गरेको छ । सघन उपचारकक्ष विस्तारका लागि आवश्यक परेको भनी आज सूचना प्रकाशन गरी अस्पतालले २० जना नर्स माग गरेको हो । 
    जनरल नर्सिङ समूहतर्फ पाचौँ तहमा स्टाफ नर्स माग गरेको हो । योग्यता पुगेका इच्छुकलाई भदौ ३१ गतेभित्र निवेदन दिन भनिएको छ । 


    नयाँ आर्थिक वर्षमा स्वीकृत दरबन्दी अनुसार पदपूर्ति समितिको भदौ १६ गतेको निर्णयअनुसार नर्सका लागि आवेदन खुल्ला गरिएको अस्पतालले जानकारी दिएको छ । 
    अहिले नियुक्त भएका नर्सहरुको सेवा अवधि यस आर्थिक वर्षसम्म रहने कान्ति अस्पतालले जानकारी दिएको छ । 
    हेरौंसूचनाः

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार