१५ साउनसम्म आवेदन दिन सकिने
काठमाडौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले नर्स स्वास्थ्य तथा प्रशासनिक पदमा कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै स्टाफ नर्स, केही, शाखा अधिकृत १ जना, ल्याब टेक्निसियन १ जना र सहायक फर्मासिष्ट पाँचौ तहमा १ जनाका लागि दरखास्त माग गरेको छ ।
इच्छुकले साउन १५ भित्र दरखास्त दिन सक्नेछन् ।
हेरौंसूचनाः