• बिहीबार , ५ कात्तिक २०८३
  • images

    वीर अस्पतालमा ४० जना नर्सलाई रोजगारीको अवसर

    वीर अस्पतालमा ४० जना नर्सलाई रोजगारीको अवसर

    सात दिन भित्र आवेदन दिनुपर्ने

    हेल्दीखबर
    बुधबार, भदौ २२ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ २२ २०७९
    वीर अस्पतालमा ४० जना नर्सलाई रोजगारीको अवसर

     काठमाडौं । वीर अस्पतालमा ४० जना नर्स माग भएको छ। अस्पतालले एक सूचना जारी गर्दै पाचौं तहमा ४० जना नर्स आवस्यक रहेको जानकारी दिएको छ। वीर अस्पतालमा रहेको नयाँ सर्जिकल भबन संचालनको लागि तथा डेगु र कोभिडलाई मध्यनजर गर्दै वीर अस्पतालले नर्स माग गरेको हो। अस्पतालले एक साता भित्र आवेदन दिन सुचित गरेको छ।बिस्तृत जानकारी लिन ०१४२२१९८८ मा फोन गर्न सकिनेछ।  नर्सिङमा प्रवीणता तह पास गरि नर्सिङ काउन्सिल बाट लाइसेन्स लिएका नर्सले आवेदन दिन सक्नेछन् । हेरौंसूचना:                                              1662487745131.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार