• सोमबार, १५ भदौ २०८३
  • images

    गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मा

    गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मा

    हेल्दीखबर
    बुधबार, असार ९ २०७८
    हेल्दीखबर
    बुधबार, असार ९ २०७८
    गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मा

    पोखरा, ८ असार । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोद विन्दु शर्मा नियुक्त हुनुभएको छ ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै डा.शर्मालाई गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो । डा. शर्मा एघारौँ तहका प्रमुख स्वास्थ्य शिक्षा प्रशासक हुनुहुन्छ । शर्माले बुधबारबाट नयाँ जिम्मेवारी सम्हाल्नुहुनेछ । यसअििघ डा. शर्मा प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार