• मंगलबार, ३ कात्तिक २०८३
  • images

    डाक्टर श्रीराम तिवारीलाई  गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी

    डाक्टर श्रीराम तिवारीलाई  गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी

    हेल्दीखबर
    सोमबार, माघ २४ २०७८
    हेल्दीखबर
    सोमबार, माघ २४ २०७८
    डाक्टर श्रीराम तिवारीलाई  गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी

      काठमाडौं । गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  गण्डकी प्रदेश स्वास्थ्य सचिवमा डा. तिवारीलाई जिम्मेवारी दिने निर्णय भएको छ । डा. तिवारी केही दिन अघि मात्रै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा नियुक्त हुनुभएको थियो । संघीय स्वास्थ्य मन्त्रालयले यसअघि गण्डकीको स्वास्थ्य सचिवका लागि डा. अनुज भट्टचनलाई सिफारिस गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार