• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक

    मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक

    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १२ २०७८
    मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक

    काठमाडौं। मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाकाे समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते  इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ। 

    यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।
    हेर्नुहोस परीक्षाको समय तालिका      received_680883839579956.jpegviber_image_2022-01-26_12-18-31-570 (1).jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार