काठमाडौँ, १३ मंसिर । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) का लागि सिट निर्धारण गरेको छ।
चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षातपर्फ स्नातकोत्तर तहका लागि आयोगले मंगलबार सिट निर्धारण रेको हो ।
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ६८४ सिट निर्धारण गरेको छ।
हेरौंसूचनाः