काङ्ग्रेस महामन्त्रीमा पूर्व स्वास्थ्य मन्त्री गगन थापा अत्याधिक मतले विजयी
काङ्ग्रेस महामन्त्रीमा पूर्व स्वास्थ्य मन्त्री गगन थापा अत्याधिक मतले विजयी
हेल्दीखबर
बिहीबार , पुस १ २०७८
हेल्दीखबर
बिहीबार , पुस १ २०७८
4.0K
Share
काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापा अत्याधिक मतले विजयी हुनुभएको छ। उहाँले दुइ हजार ८२३ मत प्राप्त गर्नुभएको छ।