• सोमबार, १५ भदौ २०८३
  • images

    मोर्डना खोप बालबालिकालाई दिने निर्णय

    मोर्डना खोप बालबालिकालाई दिने निर्णय

    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    मोर्डना खोप बालबालिकालाई दिने निर्णय


    काठमाडौ । केहीदिन अघि ल्याइएको मोर्डना खोप बालबालिकालाई दिने निर्णय भएको छ । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना  १२ देखि १८ वर्ष मुनिका बालबालिकाहरुलाई दिने निर्णय गरेको हो । 

    स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरसियाले मोर्डना खोप बालबालिकालाई दिने निर्णय भएको जानकारी दिनुभयो । 
    उहाँले मोर्डना खोप एक साता भित्रै लगाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । 
    कोभ्याक्स सुविधा अन्तरगर्त मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आएको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार