• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालमा मोर्डना खोपले पनि पायो अनुमति, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

    नेपालमा मोर्डना खोपले पनि पायो अनुमति, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    नेपालमा मोर्डना खोपले पनि पायो अनुमति, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने


    काठमाडौे । औषधि व्यवस्था विभागले कोरोना विरुद्धको मोर्डना खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 
     औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । 

    गत साता फाइजर खोपलाई पनि विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।  
     औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले मोर्डना खोपलाई विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिएको बताउनुभयो । 
     सरकारले १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकाका लागि मोर्डना र फाइजर खोप लगाउने तयारी गरीरहेको छ । 

     सरकारले मोर्डना र फाइजर खोप भण्डारण गर्न मिल्ने फ्रिज पनि ल्याइसकेको छ ।  ६० लाख डोज फाइजर २०२२ को जनवरी र ४० लाख डोज  मोडर्ना मार्चसम्ममा नेपाल आइपुग्ने छ । 
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार