• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा शिक्षाः भर्ना हुनका लागि भोलीदेखि अनलाईन आवेदन खुला

    चिकित्सा शिक्षाः भर्ना हुनका लागि भोलीदेखि अनलाईन आवेदन खुला

    हेल्दीखबर
    सोमबार, कात्तिक १ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक १ २०७८
    चिकित्सा शिक्षाः भर्ना हुनका लागि भोलीदेखि अनलाईन आवेदन खुला


    काठमाडौ । चिकित्सा शिक्षा आयोगले डिएम र एमसिएचका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने  एकीकृत प्रवेश परीक्षाको कात्तिक दुई गतेदेखि  अनलाईन फाराम भर्न सूचना प्रकाशित गरेको छ । आयोगले सोमबार एक सूचना प्रकाशित गर्दै डिएम र एमसिएच तहमा विभिन्न विश्वविद्यालय र सो अन्र्तगतका शिक्षणसंस्था तथा प्रतिष्ठानहरुमा यस शैक्षिक सत्रमा सञ्चालन गरिने भर्नाका लागि अनलाईन् फाराम भर्न सूचना जारी गरेको हो । 
    एकीकृत परीक्षाका लागि कात्रिक दुईगते १० वजेदेखि कात्तिक १७ गतेसम्म आयोगको वेवसाइटमा अनलाईन फाराम भर्नुपर्नेछ । 
    हेरौंसूचनाः

    info.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार