• सोमबार, १५ भदौ २०८३
  • images

    १० जना विद्यार्थीले पाए एमविविएसमा छात्रवृत्ति, बीडीएस र विफर्मामा एक–एक जना 

    १० जना विद्यार्थीले पाए एमविविएसमा छात्रवृत्ति, बीडीएस र विफर्मामा एक–एक जना 

    हेल्दीखबर
    बुधबार, असोज १३ २०७८
    हेल्दीखबर
    बुधबार, असोज १३ २०७८
    १० जना विद्यार्थीले पाए  एमविविएसमा छात्रवृत्ति, बीडीएस र विफर्मामा एक–एक जना 

    काठमाडौ । १० जना नेपाली विद्यार्थीले पाकिस्तानमा पूर्ण रुपमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०२१÷ २२ का लागि पाकिस्तानमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने एमविविएसमा १० र विडिएस तथा विफर्मामा एक एक जना गरी  १२ जना विद्यार्थीको नाम प्रकाशित गरेको छ। आयोगले एक सूचना जारी गर्दै १२ जनाको नाम प्रकाशित गरेको छ। जसमध्ये खुल्लामा सात, मधेशी, खस आर्य, महिला, दलित, आदिवासी जनजाति तर्फ एक–एक छनोट भएका छन्।चिकित्सा शिक्षा आयोगले भदौ १७ गते पाकिस्तानको टेक्निकल एसिस्टेन्स कार्यक्रम अन्तर्गत एमबीबीएस, बीडिएस तथा डिरफर्मा विषयमा छात्रवृत्तिमा पढ्न आवेदन मागेको थियो।received_3162530414027217.webp

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार