काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना चिकित्सक,नर्स लगायतका स्वास्थ्यकर्मीलाई स्तरवृद्धि (बढुवा) गरेको छ । । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सचिवस्तरको निर्णयले चिकित्सकहरुलाई बढुवा गरेको हो । ०७८ साल भदौं २१ गतेको निर्णय अनुसार चिकित्सक, नर्स गरी १३ जनालाई नवौँ तहबाट दशौँ तहमा स्तरवृद्धि गरेको हो ।
स्तरवृद्धि (बढुवा) हुने स्वास्थ्यकर्मीहरू
डा.अन्जल विष्ट, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
डा. खगेन्द्रजैन साह, बरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
डा. कल्याण सापकोटा, वरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन
डा.जया सत्याल, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
बाला राई, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
डा. झुलाराम अधिकारी, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
डा. मोनी सुवेदी, वरिष्ठ कन्सल्टेण्ट हिस्टोप्याथोलोजी
डा.मदन थापा, बरिष्ठ कन्सल्टेण्टरेडियोलोजिष्ट
संगिता श्रेष्ठ, बरिष्ठ अस्पताल नर्सिङ प्रशासक
डा. काशी खतिवडा, बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ
ढा. अनिल कुमार श्रेष्ठ, बरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन
डा. अनमिका झा, बरिष्ठ कन्सल्टेण्ट गाइनोक्लोजिष्ट
डा. ऋषिकान्त अर्याल, बरिष्ठ कन्सल्टेण्ट सर्जन