• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारी अस्पतालमा नर्स,एमडिजिपि चिकित्सक,फार्मेसी सहायक सहित विभिन्न पदमा स्वास्थ्यकर्मी आवश्यकता

    सरकारी अस्पतालमा नर्स,एमडिजिपि चिकित्सक,फार्मेसी सहायक सहित विभिन्न पदमा स्वास्थ्यकर्मी आवश्यकता

    १५ दिन भित्र आवेदन दिइसक्नुपर्ने

    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    हेल्दीखबर
    बिहीबार , पुस २२ २०७८
    सरकारी अस्पतालमा नर्स,एमडिजिपि चिकित्सक,फार्मेसी सहायक सहित विभिन्न पदमा स्वास्थ्यकर्मी आवश्यकता

      काठमाडौं । सरकारी अस्पतालले एमडिजिपि चिकित्सक सहित विभिन्न पदमा स्वास्थ्यकर्मी माग गरेको छ। सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय जिल्ला अस्पताल  बैतडीले एमडिजिपि चिकित्सक, नर्स,मेडिकल अधिकृत,ल्याब टेक्नोलोजि,अस्पताल ब्यबस्थापक,फार्मेसी सहायकको लागि दरखास्त माग गरेको हो।इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । हेरौंसूचना:ae0f52dab69663a61e56fa87f1b6a830.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार