• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौंमा निषेधाज्ञा थप, कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर मात्र विद्यालय खोल्न पाईने

    काठमाडौंमा निषेधाज्ञा थप, कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर मात्र विद्यालय खोल्न पाईने

    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    हेल्दीखबर
    बिहीबार , भदौ ३१ २०७८
    काठमाडौंमा निषेधाज्ञा थप, कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर मात्र विद्यालय खोल्न पाईने

    काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा निषेधाज्ञा थप गरेको छ । असोज १ गतेबाट अर्को आदेशन जारी नभएसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो ।
    प्रमुख जिल्ला अधिकारी  गोविन्दप्रसाद रिजालले असोज १ गते शुक्रबारबाट लागू हुने गरी निषेध आदेश जारी गर्नुभएको हो । जारी आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।
    यसैगरी कोरोना सङ्क्रमण बढेको अवस्थामा जुनसुकै समयमा आदेशका व्यवस्थाहरु परिवर्तन हुन सक्ने उल्लेख गरिएको छ ।

    prasasan.png

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार