• सोमबार, १५ भदौ २०८३
  • images

    आज औषधि मूल्य अनुगमन समितिको बैठक बस्दै, औषधिको मूल्य परिमार्जन विषयमा छलफल हुने

    आज औषधि मूल्य अनुगमन समितिको बैठक बस्दै, औषधिको मूल्य परिमार्जन विषयमा छलफल हुने

    हेल्दीखबर
    बिहीबार , भदौ १० २०७८
    हेल्दीखबर
    बिहीबार , भदौ १० २०७८
    आज औषधि मूल्य अनुगमन समितिको बैठक बस्दै, औषधिको मूल्य परिमार्जन विषयमा छलफल हुने

    काठमाडौं । सरकारले औषधि मुल्य परिमार्जनका लागि आज औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ। विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक  बोलाएको हो।  सरकारले औषधिको मूल्य बढाउने तयारी गरेको छ।
    विभागले  नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।
    बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने छ।

    ausadi.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार