• सोमबार, १५ भदौ २०८३
  • images
    खोप खरिद

    भेरोसिल खोप तीन वटा जहाज मार्फत ल्याइने

    भेरोसिल खोप तीन वटा जहाज मार्फत ल्याइने

    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    हेल्दीखबर
    शनिबार, असार १९ २०७८
    भेरोसिल खोप तीन वटा जहाज मार्फत ल्याइने


    काठमाडौं,१९ असार । सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसिल खोप तीनवटा उठान मार्फत ल्याईने भएको छ । नेपाल वायु सेवा निगमद्धारा जारी सूचनामा निगमले तीनवटा उडानमार्फत् खोप ल्याउने जानकारी दिएको छ । गमले खोप ल्याउन गरिने कार्गो उडानको तालिका तय गरेको छ । 
    निगमका अनुसार पहिलो उडान यही जुलाइ ८ ९असार २४ गते० मा हुनेछ। यस्तै दोस्रो र तेस्रो उडान क्रमशस् जुलाई १५ र २२ मा हुने तय भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप खरिद गर्न चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग सम्झौता गरेको शुक्रबार जानकारी दिएको थियो। मन्त्रालयले पछिल्लो सम्झौताअनुसार यही असार २४ गतेबाट खोपको आपूर्ति सुरु हुने जानकारी दिएको छ।

    स्वास्थ्य मन्त्रायका एक अधिकारीका अनुसार ४० लाख डोज खोप खरिदका लागि ुनन डिस्क्लोजरु सम्झौता भएको छ।

    यस्तो छ उडान तालिकाः

    Flight_schedule18.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार