• सोमबार, १५ भदौ २०८३
  • images

    नारायणी अस्पतालमा अख्तियारको छापा

    नारायणी अस्पतालमा अख्तियारको छापा

    हेल्दीखबर
    सोमबार, साउन ३२ २०७८
    हेल्दीखबर
    सोमबार, साउन ३२ २०७८
    नारायणी अस्पतालमा अख्तियारको छापा


    विरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल वीरगंजमा छापा मारेको छ । अस्पतालको औषधि पसलमा एक करोड रुपैयाँभन्दा बढीको अनियमितता भएको कुरा सार्वजनिक भएपछि  आयोग हेटौंडाको टोलीले अस्पतालमा छापा मारेको हो । 
    टोलीले अस्पतालबाट औषधी खरिद लगायतका विभिन्न कागजातहरु नियन्त्रणमा लिएको हेटौंडास्थित आयोगको कार्यालयका प्रवक्ता विष्णु सापकोटाले जानकारी दिनुभयो । उहाँले अस्पतालको अनियमितताबारे थप अनुसन्धान भइरहेको बताउनुभयो । 
    केहि दिनअघि आयोगको टोलीले बीरगंज महानगरपालिकामा पनि छापा मारेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार