• सोमबार, १५ भदौ २०८३
  • images

    लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण

    लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण

    शनिबार, साउन २३ २०८३
    शनिबार, साउन २३ २०८३
    लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण

    काठमाडौँ, २३ साउन । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

    काउन्सिलले साउन ७ र ८ गतेसम्म सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षामा मेडिकल, डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययनरत ९८.३७ चिकित्सक विद्यार्थी उत्तीर्ण  भएका हुन । 

    काउन्सिलका निमित्त रजिष्ट्रार डा.दिपेन्द्र पाण्डेका अनुसार देशभरका २४ वटा मेडिकल तथा डेन्टल कलेज र प्रतिष्ठानबाट ९१९ परीक्षार्थी सहभागी भएका थिए । 

    सहभागि मध्ये ९०४ जना उत्तीर्ण भएको छन् भने १५ जना अनुत्तीर्ण भएका छन् । २४ मध्ये १५ वटा शिक्षण संस्थाको नतिजा १०० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार