• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा माघ १० गते 

    फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा माघ १० गते 

    बुधबार, माघ ७ २०८२
    बुधबार, माघ ७ २०८२
    फार्मेसी काउन्सिलको लाइसेन्स परीक्षा माघ १० गते 

    काठमाडौं, ७ माघ । नेपाल फार्मेसी काउन्सिलको ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा माघ १० गते हुने भएको छ।

    काउन्सिलले सूचना जारी गरी ब्यालचर इन फार्मेसीको ३० औँ परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जनाएको हो। परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुनेछ।

    प्रवेश पत्र काउन्सिलको बेवसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार