• सोमबार, १५ भदौ २०८३
  • images

    डाक्टर अरुण गुप्ताको निधन

    डाक्टर अरुण गुप्ताको निधन

    बिहीबार , कात्तिक ६ २०८२
    बिहीबार , कात्तिक ६ २०८२
    डाक्टर अरुण गुप्ताको निधन

    डोटी, ६  कार्तिक ।  जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा. अरुण गुप्ताको निधन भएको छ।

     उहाँ विगत ३ बर्ष देखि ईन्टरनल मेडिसिन फिजिसियनको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

      गुप्ताको काठमाडौंस्थित घरमा निधन भएको हो ।

    उहाँलाई विगत केही समयदेखि सुगर र मुटुसम्बन्धि समस्या रहेको थियो ।

     उहाँको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय शोकाकुल बनेका छन्।

    उहाँ बिरामीप्रति समर्पित, सरल र इमानदार चिकित्सकका रूपमा परिचित हुनुहुन्थ्यो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार