काठमाडौं,११ वैशाख । वरिष्ठ मनोचिकित्सक डा.लुमेश्वर आचार्यको निधन भएको छ। मिर्गौला रोगको उपचार गराइरहनुभएका डा. आचार्यको ६४ वर्षको उमेरमा आइतबार राती निधन भएको हो।
लामो समय सरकारी सेवामा रहेर काम गर्नुभएका आचार्यले ११औं तहबाट अवकाश पाउनुभएको थियो ।
आचार्यको मिर्गौलाले काम नगर्ने भएपछि हेमोडायलाइसिस गराउदै आउनुभएको थियो ।