• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    ट्रमा सेन्टरमा  अर्का आन्दोलनकारीको मृत्यु

    ट्रमा सेन्टरमा  अर्का आन्दोलनकारीको मृत्यु

    सोमबार, भदौ २३ २०८२
    सोमबार, भदौ २३ २०८२
    ट्रमा सेन्टरमा  अर्का आन्दोलनकारीको मृत्यु

    काठमाडौं, २३ भदौ । जेनजीको आन्दोलनमा घाइते प्रदर्शनकारिको  राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रमम मृत्यु भएको छ। 


    सेन्टरका प्रमुख मेसु डा बद्री रिजालले ट्रमा सेन्टरमा उपचारका क्रममा एक जनाको मृत्यु भएको र  ३० जना भन्दा बढी घाइते उपचाररत रहेको बताउनुभयो ।

    images


    रिजालका अनुसार उपचारका लागि ल्याइएका एक जना घाइतेको अस्पतालमा ल्याउँदा नै मृत्यु भइसकेको थियो। उहाँले अन्य घाइतेको उपचार भइरहेको जानकारी दिनुभयो।

    सिभिल अस्पतालमा पनि एक जना घाइतेको उपचारका क्रममा मृत्यु भएको छ। 

    सिभिल अस्पतालमा उपचाररत अर्का एक जना गम्भीर अवस्थामा उपचार भरहेको छ ।


     प्रदर्शनकारीले अस्पतालको प्रशासन भवनमा घेराबन्दी गर्दा समस्या थप जटिल भइरहेको जानकारी दिनुभयो ।

    सिभिल अस्पतालमा एक सय बढीको उपचारमा रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार