काठमाडौँ, ३१ भदौ । वीर अस्पतालले लिएको फार्मेसी सहायकको लिखित परिक्षाको नतिजा प्रकाशित गरेको छ ।
अस्पतालले प्रकाशित गरेको नतिजा अनुसार १५ जना फार्मेसी सहायकको माग भएकोमा ३३ जनाले नाम निकाल्न सफल भएका छन् ।
उनीहरुको अन्र्तवार्ता भने असोज १ र २ गते हुने सूचनामा उल्लेख छ ।
हेरौँ नाम निकाल्न सफल फर्मासिष्टः
