• सोमबार, १५ भदौ २०८३
  • images

    ५२ प्रकारका रोग संक्रामक रोगको सूचीमा

    ५२ प्रकारका रोग संक्रामक रोगको सूचीमा

    आइतबार, असार २३ २०८१
    आइतबार, असार २३ २०८१
    ५२ प्रकारका रोग संक्रामक रोगको सूचीमा

     

    काठमाडौँ, २३  असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  ५२ वटा रोगहरुलाई संक्रामक रोगको सूचीमा राखेको छ। 
    जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरि संक्रामक रोगको सूची तयार पारेको हो । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रामक रोगहरुको सूचीमा हैजा, रेबिज, कोभिड, स्क्रबस टाइफस, कालाजार, रोटा भाइरस, कुष्ठरोग, लहरेखोकी एल्लो फिबर,क्यु फिबर देखि इबोला भाइरस सम्म रहेका छन् । नयाँ रोगहरुको सूची राजपत्रमा प्रकाशित भइसकेको छ ।उक्त सूचीमा क्यु फिवर, लासा फिवर र रिफ्ट भ्याली फिवर पनि समेटिएका छन्। 
    हेरौँसूचीः 

    449861457_1018771289608982_6282230685798347747_n-1720325704.jpg 450215933_1018771346275643_525075503576156457_n-1720325703.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार