• सोमबार, १५ भदौ २०८३
  • images

    तिनदिनमै फेरिए लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव

    तिनदिनमै फेरिए लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव

    डा. जनार्दन पन्थीलाई पुनः नियुक्ति 

    मंगलबार, माघ ९ २०८०
    मंगलबार, माघ ९ २०८०
    तिनदिनमै फेरिए लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव


    दाङ, ९ माघ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव तिन दिनमै फेरिएका छन् ।
    तिन दिन अघि नर्सिङ तर्फबाट  दुर्गा लक्ष्मी श्रेष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको थियो । उनलाइ हटाएर पुनः यसअघिका सचिव डा. जर्नादन पन्थीलाई ल्याइएको हो।

    lस्वास्थ्य मन्त्रालय  प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी दुर्गा लक्ष्मी श्रेष्ठलाई ३ दिन अघि मात्र स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गरिएको थियो । 
    तिन दिन पछि  सरकारले पुनः पन्थीलाई स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्ति गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार