• सोमबार, १५ भदौ २०८३
  • images

    परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका लागि डाक्टर माग 

    परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका लागि डाक्टर माग 

    हेल्दीखबर
    सोमबार, माघ ८ २०८०
    हेल्दीखबर
    सोमबार, माघ ८ २०८०
    परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका लागि डाक्टर माग 

    काठमाडौं, ८ माघ । थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले मेडिकल अफिसर माग गरेको छ।

    अस्पतालले सूचना जारी गर्दै ८ औं तहका लागि मेडिकल अफिसर माग गरेको हो।

    योग्यता पुगेका ब्यक्तिले ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।
    हेरौं सूचना: 

    FB_IMG_1705905536422.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार