• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा चारदेखि नवौं तहसम्मका स्वास्थ्यकर्मी माग

    मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा चारदेखि नवौं तहसम्मका स्वास्थ्यकर्मी माग

    हेल्दीखबर
    शुक्रबार, मंसिर २९ २०८०
    हेल्दीखबर
    शुक्रबार, मंसिर २९ २०८०
    मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालामा चारदेखि नवौं तहसम्मका स्वास्थ्यकर्मी माग

    काठमाडौं,  २९ मंसिर । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्यकर्मी माग गरेको छ ।


    प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज सूचना प्रकाशित गर्दै नवौं देखि चौथो तहसम्मका स्वास्थ्यकर्मी माग गरेको हो।

    images

    इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । 

    सूचना अनुसार कन्सलटेन्ट प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलोजिस्ट, ल्याब टेक्नेसियन र ल्याब असिस्टेन्टको लागि जनशक्ति माग गरेको हो ।

    प्रयोगशालाले कति संख्यामा भनेर छुट्टयाएको छैन। सबै पदमा केही संख्याको लागि दरखास्त माग गरेको हो। 
    पुस १३ गते सम्म आवेदन दिन सकिने छ। 
    हेरौं सूचना: 

     

    image-109.png

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार