• आइतबार, ८ कात्तिक २०८३
  • images

    चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि सुरु

    चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि सुरु

    हेल्दीखबर
    शनिबार, मंसिर २ २०८०
    हेल्दीखबर
    शनिबार, मंसिर २ २०८०
    चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि सुरु

    काठमाडौं, २ मंसिर । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। 

    आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।

    images

    आयोगले परीक्षाका लागि मंसिर ६ देखि पुस ६ गते शुक्रबार अपरान्ह ३ बजेसम्म अनलाइन आवेदन दिन सकिने जनाएको छ।

    हेरौं सूचनः 

    notice pg 2080.jpg

    प्रतिक्रिया दिनुहोस
    थप समाचार