• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा  महेश प्रधान विजयी

    नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा  महेश प्रधान विजयी

    हेल्दीखबर
    शुक्रबार, असोज २६ २०८०
    हेल्दीखबर
    शुक्रबार, असोज २६ २०८०
    नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा  महेश प्रधान विजयी
    नेपाल औषधि उत्पादक संघ (एपोन)को नवनिर्वाचित पदाधिकारी

    काठमाडौँ, २६ असोज । नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा  अध्यक्षमा महेश प्रधान विजयी भएका छन्। 

    नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतिसहित प्रधान  विजयी भएक हुन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत प्राप्त गरे ।
    अघिल्लो दिनदेखि सहमतिको प्रयास भएपनि अन्तिममा सहमति हुन नसक्दा निर्वाचनमा जानुपरेको हो ।

    यस्तै सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले सर्वाधिक ४७ मत प्राप्त गरे।  निवर्तमान कोषाध्यक्ष प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वीराज राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र सजनराज रेग्मीले समान ३९ मत पाएर निर्वाचित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार